समाचार

मौसम पूर्वानुमान यथार्थपरक बनाउनुपर्छ : मन्त्री बस्नेत

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी सरकारले काम अगाडि बढाउने बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागको कार्यालयको आज अनुगमन…

निर्माण व्यवसायिको लापरबाहिका कारण यात्रुलाई सास्ती

 भदौ ०७, २०८०

रामेछाप, ७ भदौ : सडक सुधारको जिम्मा लिएका निर्माण कम्पनीले समयमै काम नसक्दा यस सडक मार्गबाट यात्रा गर्ने यात्रुहरुले सास्ती खेपिरहेका छन् । रामेछापककोे सेलेघाट– रामेछाप–साँघुटार सडकखण्डको निर्माणको जिम्मा पाएको…

श्यामानन्दको सपनाः मेरो कलाको सङ्ग्रहालय बनोस्

 भदौ ०७, २०८०

जानकी (बाँके), ७ भदौ : कलाकार श्यामानन्द सिंह ठकुरी साहित्य तथा कलाका विविध सिर्जनामा व्यस्त हुनुहुन्छ । ६९ वर्षीय उहाँको इच्छा आफूले सिर्जना चित्रकला र हस्तकलाको सङ्ग्रहालय बनाउने रहेको छ…

भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री श्रेष्ठ

 भदौ ०७, २०८०

भजनी, ७ भदौ : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्धरुपमा काम गर्दै आएका जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“ नागरिकको समस्या समाधान…

‘संरक्षण क्षेत्र समन्वय समिति’लाई प्रभावकारी बनाउन माग

 भदौ ०७, २०८०

धुलिखेल, ७ भदौ : जिल्लामा विपद्को समयमा गठन हुने ‘संरक्षण क्षेत्र समन्वय समिति’ लाई प्रभावकारी बनाउपर्ने आवश्यकता औँल्याइएको छ । समिति गठन गरेर वर्षांैसम्म पनि त्यसको बैठक, कार्यक्रम र गतिविधि…

एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश

 भदौ ०७, २०८०

चितवन, ७ भदौ : भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् । उपचारमा आएकामध्ये…

मलेसियामा बेपत्ता छोराको खोजी गरिदिन अपिल

 भदौ ०७, २०८०

झापा, ७ भदौ : वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका– ६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ । राज ओभरसिज मेनपावर कम्पनीमार्फत…

स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय तह

 भदौ ०७, २०८०

बलेवा (बागलुङ), ७ भदौ : बागलुङका स्थानीय तहले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार,…

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

 भदौ ०७, २०८०

भरतपुर, ७ भदौ : इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् ।…

सामुदायिक विद्यालयमा शिक्षासँगै सीप कार्यक्रम

 भदौ ०७, २०८०

सर्लाही, ७ भदौ : सर्लाहीको बागमती नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालले शिक्षासँगै सीप र स्वारोजगारमूलक कार्यक्रम सुरुआत गरेका छन् । ‘सीप बिनाको शिक्षा ज्योति बिनाको आँखा’ जस्तै हुने जनाउँदै बागमतीका सामुदायिक…