समाचार

एकीकृत समाजवादीले मेची-महाकाली राष्ट्रिय अभियान गर्ने

 भदौ ०७, २०८०

काठमाडौं, ७ भदौ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठकले मुलुकका रूपान्तरणकारी एजेण्डाका साथ मेची-महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ।  मंगलबारदेखि सुरु भएको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका…

उपप्रधानमन्त्री खड्कासँग लेबनानका राजदूत गोउजायलको भेट

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले आज शिष्टाचार भेटवर्ता गर्नुभएको छ । भेटमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय…

प्रधानमन्त्रीद्वारा सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गर्नुभएको छ । आज दिउँसो उहाँले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनःनिर्माण सम्पन्नपश्चात देखिने बाहिरी…

अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन

 भदौ ०७, २०८०

ढोरपाटन (बागलुङ), ७ भदौ : बुधबार साँझदेखि अवरुद्ध बनेको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा…

‘सर्वाेच्चको निर्णय शक्ति पृथकीकरणको मान्यताविपरीत’

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : प्रतिनिधिसभाको बैठकमा सर्वाेच्च अदालतले बुधबार गरेको संसद् विकास कोषको रकम खर्चमा रोक लगाएको आदेशका सम्बन्धमा आपत्ति प्रकट गरिएको छ । बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका…

आर्थिक अपराधका घटनामा वृद्धि

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी…

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

 भदौ ०७, २०८०

जलेश्वर, ७ भदौ : महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा आज विहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी…

कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ : पूर्वउपप्रधानमन्त्री सिंह

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ले आज यहाँ आयोजना…

राजधानीमा मनाइयो गौरा पर्व

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : यहाँ बसोबास गर्दै आएका सुदुरपश्चिमबासीले आज गौरापर्व मनाएका छन् । भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त पर्वको पहिलो दिन सुदूरपश्चिम तथा मध्यपश्चिमका मानिसको उल्लेख्य उपस्थिति…

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 भदौ ०७, २०८०

चन्द्रपुर (रौतहट), ७ भदौ : सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ । चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती…