समाचार
लगातारको झरी आजदेखि कम हुँदै जाने
काठमाडौँ, १० भदौ : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको…
गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा
गोरखा, १० भदौ : गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा…
दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला
बैतडी, ९ भदौ : तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै…
हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह
सिन्धुपाल्चोक, १० भदौ : मेलम्ची नदीमा आएको बाढीले थप क्षति पु-याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल गत साउन…
धानमा गबारोको समस्या
नारायणगढ (चितवन), १० भदौ : चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको…
बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति
गलकोट ( बागलुङ), १० भदौ : ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै रु तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र…
‘विपद् प्रतिकार्यमा महिलाको नेतृत्व बढाउनुपर्छ’
टीकापुर (कैलाली), १० भदौ : विसं २०७८ मा कैलालीमा बेमौसमी वर्षापछि बाढी आयो । बेमौसमी वर्षापछिको बाढीले कैलालीका तटीय क्षेत्रका पालिकामा ठूलो क्षति भयो । बाढीले टीकापुर नगरपालिकाका पनि सयौँ…
मजदुरबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा
म्याग्दी, १० भदौ : अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले…
आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन
काठमाडौँ, १० भदौ : ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि…
यही वर्षदेखि आँबुखैरेनी अस्पतालमा ‘डायलायसिस’ सेवा
दमौली, १० भदौ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






