समाचार
राष्ट्रिय शिक्षा दिवस उत्साहपूर्वक मनाउन शिक्षामन्त्रीको आग्रह
काठमाडौँ, १० भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साहपूर्वक मनाउन आग्रह गर्नुभएको छ । दिवस मनाउन गठित मूल समारोह समितिको आजको…
सरकारका कामलाई जनतामा स्थापित गरौँ : प्रधानमन्त्री
काठमाडौँ, १० भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी…
माओवादी केन्द्रद्वारा आइसिटी फोरमको गठन
काठमाडौँ, १० भदौ : नेकपा (माओवादी केन्द्र)ले आइसिटी फोरम गठन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान…
रूपान्तरणका लागि ‘जनतासँग माओवादी’ अभियान
धुलिखेल (काभ्रेपलाञ्चोक), १० भदौ: नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य अञ्जना विसङ्खेले नेताहरु आफैँबाट रूपान्तरण सुरुआत गर्न जनतासँग माओवादी : विशेष अभियान थालिएको बताउनुभएको छ । अभियान सञ्चालनका लागि उक्त…
पुस्तकालयका पुजारी ‘फलाहारी बाबा’
झापा, १० भदौ : लामा दाह्रीजुँघा पालेर गेरु बस्त्रमा खाली खुट्टा हिँड्ने मेचीनगर–१० का ७४ वर्षीय प्रेमप्रकाश पोखरेल आध्यात्मिक चिन्तक र योगसाधक हुनुहुन्छ । अन्न आहार नगर्ने भएकाले उहाँ आफ्नो…
२९० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता
काठमाडौं, १० भदौ : बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्तेगरी व्यक्तिको नाममा गरेको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा…
पहिराेले भेरी करिडोरको करबगाड खदाङ्ग सडक अवरुद्ध
डोल्पा, १० भदौ : भेरी करिडोर अन्तर्गत डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले डोल्पा सडक खण्डमा पर्ने अनारदुला भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध…
लेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी
काठमाडौँ, १० भदौ : प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ । सार्वनजिक लेखा र महिला तथा सामाजिक समितिको सभापतिमा क्रमशः ऋषिकेश…
श्रेष्ठलाई ‘विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार’ प्रदान
काठमाडौँ, १० भदौ : विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार यस वर्ष द हिमालयन टाइम्स दैनिकका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । उहाँ दुई दशकअघिदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय…
विश्व संस्कृत विशेष सम्मान ढुङ्गेल र शोधवृत्ति आकाश नीलमलाई प्रदान गरिने
काठमाडौँ, १० भदौ : छैटौँ विश्व संस्कृत दिवसका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान गरिने भएको छ । छैटौँ विश्व संस्कृत दिवस कार्यपरिषद्को शुक्रबार बसेको बैठकले…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






