समाचार
नौ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन
काठमाडौँ, १० भदौ : बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण…
आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ : गर्भनर
काठमाडौँ, १० भदौ : नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताउनुभएको छ र नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन…
धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
वीरगञ्ज, १० भदौ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा…
सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय
काठमाडौँ, १० भदौ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज…
कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ, १० भदौ : नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।…
कागबेनी बाढी : करिब रु एक अर्ब बरबारको क्षति
ढोरपाटन (बागलुङ), १० भदौ : गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका…
‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान
मलेखु (धादिङ), १० भदौ : धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन…
भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने
कास्की, १० भदौ : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी…
महोत्तरीमा ‘हरित नगरी’ अभियान
महोत्तरी, १० भदौ : महोत्तरीमा ‘हरित नगरी’ अभियान लोकप्रिय बन्दै गएको छ । जिल्लाका नगरपालिकाले एकपछि अर्को गर्दै यो अभियान बढाउँदै लगेका छन् । स्थानीय तहमात्र नभई अब नागरिकस्तरबाट पनि…
समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने
काठमाडौँ, १० भदौ : समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






