समाचार

बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर स्थानान्तरण

 भदौ १०, २०८०

भक्तपुर, १० भदौ : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा आज सहमति भएको छ…

वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ

 भदौ १०, २०८०

काठमाडौं, १० भदौ : विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्यानडा पठाउने भन्दै पाँच लाख ४५ हजार रुपियाँ ठगी…

कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो…

विश्व संस्कृत विशेष सम्मान ढुङ्गेल र शोधवृत्ति आकाश नीलमलाई प्रदान गरिने

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : छैटौँ विश्व संस्कृत दिवसको अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान गरिने भएको छ । छैटौँ विश्व संस्कृत दिवस कार्यपरिषद्को शुक्रबार बसेको बैठकले…

सातौँ हप्तामा सूचनाको हकका लागि समुदाय जागरण अभियान

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : सामाजिक उत्तरदायित्वका लागि हप्तामा दुई स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रम सातौँ हप्तामा प्रवेश गरेको छ । असार अन्तिम साता…

पदयात्रामार्फत दृश्यावलोकन गर्न ‘भिरलाखुरी’

 भदौ १०, २०८०

गलकोट, १० भदौ : कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् । सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अबस्थामा कतिपय सम्भावित…

बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा पोथीबाघ

 भदौ १०, २०८०

जानकी (बाँके), १० भदौ : मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिइ बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ । सल्यानको कालिमाटी गाउँपालिका–७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिइ…

जाजरकोटमा विद्युतीकरण हुँदै

 भदौ १०, २०८०

जाजरकोट, १० भदौ : जाजरकोटलाई विद्युतीकरण गर्नका लागि रू तीन अर्बको ठेक्का गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावनलगायतका ठाउँमा नयाँ सवस्टेशन निर्माणका लागि रू तीन अर्बको…

एक अर्ब जनसङ्ख्याका लागि पानीको स्रोत नेपाल : मन्त्री डा महत

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनुभएको छ । विश्व वातावरण कोषको…

जनतालाई दुःख दिने र ढिलासुस्ती सह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

 भदौ १०, २०८०

वीरगन्ज, १० भदौ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई सह्य नहुने स्पष्ट पार्नुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको…