समाचार
ऐतिहासिक पुर्कोट गढीको संरक्षण
पर्वत, १३ भदौ : जिल्लाका करिब दुई दर्जन ऐतिहासिक कोतका विकास भइरहेका बेला लामो समयदेखि ओझेलमा परेको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित पुर्कोटगढी भने नेपाली सेनाले पुन : निर्माण गरेको छ…
नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ
मध्यविन्दु (नवलपरासी), १३ भदौ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९…
रामेछापको केउरीनी बिर्ता : पहिरो सर्दै गाउँ झर्दै
मन्थली, १३ भदौ : रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको केउरीनी बिर्ताका दीपक श्रेष्ठको घर निर्माण पूरा हुन नपाउँदै पहिराको उच्च जोखिममा पर्यो । उहाँ अहिले उक्त घरमा बस्ने - नबस्ने…
किसानले ‘अण्डा’ को लागत मूल्य पाउँदै
चितवन, १३ भदौ : लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो…
पाल्पा दुर्घटना : मृतकको पहिचान खुल्यो
रामपुर (पाल्पा), १३ भदौ : स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार…
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
महेन्द्रनगर(कञ्चनपुर), १३ भदौ : कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुबा जनकलालको…
विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
दमौली, १३ भदौ : नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।…
मझगाउँ विमानस्थल निर्माण सुस्तगतिमा
बेदकोट (कञ्चनपुर), १३ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माण सुस्तगतिमा भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त विमानस्थलको अहिलेसम्म २५ प्रतिशत…
प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट
काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सार्कका…
प्रधानमन्त्री दाहालसँग संयुक्त अधिराज्यका राजदूतको भेटवार्ता
काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






