समाचार

बागमती प्रदेशसभामा दुई विधेयक दर्ता

 भदौ १३, २०८०

मकवानपुर, १३ भदौ : बागमती प्रदेशसभा सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ । दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक…

इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले यहाँ सार्वजनिक गरेको ‘अनलाइन बाल यौनदुव्र्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा…

मधेसमा राखी (रक्षाबन्धन) को चहलपहल

 भदौ १३, २०८०

धनुषा, १३ भदौ : तराई–मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहलपहल सुरु भएको छ । साउन शुक्लपक्ष सुरु भएसँगै तराई–मधेसका गाउँ, नगरबस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धुन गुञ्जिरहेका छन्…

सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु

 भदौ १३, २०८०

बैतडी १३ भदौ : विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ । मङ्गलबार राति भान्सामा…

एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

 भदौ १३, २०८०

जनकपुरधाम, १३ भदौ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “एमाले अहिले नेपालको राजनीतिको…

नवजात शिशु मृत फेला

 भदौ १३, २०८०

राजविराज (सप्तरी), १३ भदौ : सप्तरीको राजविराजमा आज सालनालसहितको नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा छोरा जातको नवजात शिशु मृत…

एमसिसी नेपाल कम्प्याक्टको पाँचवर्षे समयावधि आजदेखि सुरु हुँदै

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरुपमा लागू हुने मिति…

शय्या अभाव, भूइँमै राखेर उपचार

 भदौ १३, २०८०

फिक्कल (इलाम), १३ भदौ : इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भूइँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव…

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

 भदौ १३, २०८०

काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराका मानवअधिकारवादी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत पोखरेलीका अभिभावक बरालको निधनप्रति गहिरो…

राष्ट्रिय लोकमार्गको दुरावस्था : यात्रुलाई सास्ती

 भदौ १३, २०८०

ढोरपाटन (बागलुङ), १३ भदौ : सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको…