समाचार

कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी वित्तीय सुरक्षा र स्थायित्व प्रदान गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोष ५० वर्षमा प्रवेश गरेको छ ।…

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । गत भदौ…

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ…

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : परराष्ट्रमन्त्री

 असोज ०४, २०८०

न्यूयोर्क, ४ असोज : परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि वित्तीय साधनको परिचालन महत्त्वपूर्ण पक्ष भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको जारी ७८औँ महासभामा ‘द समिट फर फ्युचर’…

प्रधानमन्त्री प्रचण्ड शनिबार चीन भ्रमणमा जाँदै

 असोज ०४, २०८०

काठमाडौं, ४ असोज : संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको राजधानी न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जनवादी गणतन्त्र चीन पुग्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड जनवादी गणतन्त्र चीनको…

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर…

ज्येष्ठ प्राध्यापक समाजद्वारा चाडपर्व शुभकामना आदानप्रदान

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : नेपाल ज्येष्ठ प्राध्यापक समाजले आज काठमाडौँ मा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।‘विसं २०८० को सम्पूर्ण चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा विश्वस्वास्थ्य सङ्गठनले उल्लेख गरेअनुसार ७५ वर्षदेखि…

गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

 असोज ०४, २०८०

म्याग्दी, ४ असोज : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य नहुने बताउनुभएको छ । म्याग्दीको बेनीमा आजदेखि शुरु भएको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको उद्घाटनका…

कोशी प्रदेशमा सरकारमा सहमतिको प्रयास जारी छ : प्रवक्ता मेन्याङ्बो

 असोज ०४, २०८०

खोटाङ, ४ असोज : कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना…

दुई समितिको बैठक स्थगित

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरु समयमै…