समाचार
आवासको अधिकारसम्बन्धी नियमावली जेलियो सिंहदरबारभित्रै
काठमाडौँ, ३ असोज : संविधानको धारा ३७ मा ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ’ भनी मौलिक हकका रुपमा आवासको हक राखिएको छ तर कार्यान्वयनमा भने जान सकेको छैन । आवासको…
अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन
लुम्बिनी, ४ असोज : अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीले ‘हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन’,…
बाढी ग्रस्त कागबेनीमा अस्थायी पुल
ढोरपाटन (बागलुङ), ४ असोज : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा अस्थायी पुल बनेपछि आवागमन सहज भएको छ । कागखोलामा आएको बाढीले पुल बगाउँदा समस्या भोग्दै आएका स्थानीयले अस्थायी पुल निर्माण…
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
काठमाडौँ, ४ असोज : नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै…
निकुञ्जका पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै
चितवन ४ असोज : चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन…
दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप
सुन्दरहरैँचा (सुनसरी), ४ असोज : सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति…
देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना
काठमाडौँ, ४ असोज : अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ चैत्य क्षेत्रमा दिगो शान्तिको कामना गर्दै धर्ना दिएको छ ।…
कागेश्वरी मेलाको तयारी पूरा
काठमाडौँ, ४ असोज : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलाका लागि तयारी पूरा भएको छ । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक…
सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट
काठमाडौँ, ४ असोज : आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गर्नुभएको छ । सभामुख घिमिरेले बुधबार राति आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट…
उपप्रधानमन्त्री श्रेष्ठसँग शिक्षक महासङ्घको भेटवार्ता
काठमाडौँ, ४ असोज : सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका नेपाल शिक्षक महासङ्घ र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता भएको छ…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






