समाचार

सुशासन कायम गर्ने सरकारको मूल नीति छ : उपप्रधानमन्त्री श्रेष्ठ

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मूल नीति रहेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको ‘भ्रष्टाचारविरुद्ध सुशासन…

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको ‘विस एचआर सोलुसन’ प्रालिको इजाजतपत्र (लाइसेन्स नं १४२५/०७४/०७५) खारेज गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४…

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : ओली

 असोज ०४, २०८०

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय युवासङ्घ दमक…

बालबालिकाको पठनपाठन अधिकारप्रति संवेदनशील बन्न आग्रह

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : राष्ट्रिय मानवअधिकार आयोगले शिक्षक समुदायले उठाएका न्यायोचित मागहरूको सम्बोधन गरी बालबालिकाको पठनपाठन अधिकारप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । “आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति…

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह मन्त्रालयमा वार्ता भइरहेको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा…

उपसभापति खड्काद्वारा शिक्षकका वास्तविक माग पूरा गर्ने प्रतिबद्धता

 असोज ०४, २०८०

काठमाडौं, ४ असोज : नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासङ्घको वास्तविक माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।   कांग्रेस केन्द्रीय कार्यालयका…

शान्ति प्रक्रिया छिटो टुङ्गो लगाऔँ : अध्यक्ष तिमिल्सिना

 असोज ०४, २०८०

काठमाडौं, ४ असोज : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता २०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र…

दलको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छ : सिटौला

 असोज ०४, २०८०

काठमाडौं, ४ असोज : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूका बिचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ।  बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष:…

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा

 असोज ०४, २०८०

काठमाडौं, ४ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको  कार्यक्रमको प्रशंसा गर्नुभएको छ।  बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम…

लुम्बिनीका मुख्यमन्त्री चौधरी र बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेट

 असोज ०४, २०८०

दाङ, ४ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बेलायती राजदूत रोब फेन र बेलायती सहायता निकायको विकास निर्देशक पिपा बर्डबीच मुख्यमन्त्री कार्यालयमा देउखुरीमा आज शिष्टाचार भेटवार्ता भएको छ ।…