समाचार
हेलो सरकार २४ घण्टा सञ्चालनपछि तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन
काठमाडौँ, ५ असोज : सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम…
सरकार र शिक्षकबिच औपचारिक वार्ता आज
काठमाडौँ, ५ असोज : आन्दोलनरत विद्यालय शिक्षक र सरकारबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र शुक्रबार…
तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ
लुम्बिनी, ५ असोज : कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ । यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गर्नुभएको थियो ।…
विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
झापा, ५ असोज : हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका…
सर्लाहीको मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
मलङ्गवा, ४ असोज : जिल्ला प्रशासन कार्यालय मलङ्गवाले मलङ्गवा नगर क्षेत्रमा बिहीबार राति १० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई…
शान्ति प्रक्रियाको बाँकी काम सकिएको छैन : सिटौला
काठमाडौँ, ४ असोज : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज यहाँ आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७…
सरकार र शिक्षक महासङ्घबीच शुक्रबार बिहान वार्ता गर्ने सहमति
काठमाडौँ, ४ असोज : विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ । कानून, न्याय, तथा संसदीय…
प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक
काठमाडौँ, ४ असोज : प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कृत हुने र सम्मान…
सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा
काठमाडौँ, ४ असोज : चलचित्र विकास बोर्डले गत १२ भदौमा सम्पन्न गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा पुगेको छ । चलचित्र…
बढी क्षमताका सिलिण्डरमा ग्यास भरे उद्योगको कारोबार तीन महिना निलम्बन
काठमाडौँ, ४ असोज : नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ । केही ग्यास उद्योगले १४ दशमलव २ किलोभन्दा बढी…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३
बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र
भदौ २२, २०८३






