समाचार

राससकर्मी दवाडी सम्मानित

 असोज ०५, २०८०

लेखनाथ, ५ असोज : राष्ट्रिय समाचार समिति कास्कीका समाचारदाता कृष्ण दवाडी सम्मानित हुनुभएको छ । पृथ्वी होटल व्यवसायी समितिको ११ औँ साधारणसभा तथा छैटौँ अधिवेशनका अवसरमा आज नेपाल पर्यटन बोर्ड…

सुधार गृहमा झडपपछि नौ थुनुवा फरार

 असोज ०५, २०८०

नेपालगञ्ज (बाँके), ५ असोज : बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल…

व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर

 असोज ०५, २०८०

चितवन, ५ असोज : प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी जुनिय अधिकृत शिक्षालय भरतपुरले आज यहाँ आयोजना गरेको…

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज…

सतपालजी महाराजको जन्मोत्सवमा ६८२ ले गरे रक्तदान

 असोज ०५, २०८०

काठमाडौँ ५ असोज : मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको ७३ औँ जन्मोत्सवको अवसरमा छ सय ८२ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान, आत्म ज्ञान अति महान्, सेवा गर्ने…

अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित

 असोज ०५, २०८०

गलकोट (बागलुङ), ५ असोज : बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार…

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी…

फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ

 असोज ०५, २०८०

काठमाडौँ, ५ असोज : फिफिया नामको एप्समार्फत अनलाइन बेटिङ गराएर रु ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर…

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

 असोज ०५, २०८०

भादगाउँ (भक्तपुर), ५ असोज : मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही…

खाजा बेचेरै मासिक एक लाख बचत

 असोज ०५, २०८०

चितवन, ५ असोज : एक दशक विदेशमा पसिना बगाउनुभएका माडी नगरपालिका–७ का लोकनाथ काफ्ले अहिले भने आफ्नै व्यवसायमा तल्लीन हुनुहुन्छ । रत्ननगर नगरपालिका–२ हाईस्कुल रोडमा खाजा पसल (फाष्ट फुड) व्यवसाय…