समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा ल्हासास्थित पोटाला दरबार र जोखाङ मन्दिर अवलोकन

 असोज १०, २०८०

ल्हासा (चीन) , १० असोज : चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँस्थित ऐतिहासिक पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन भ्रमण…

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ । नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी…

तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

 असोज १०, २०८०

ल्हासा (चीन), १० असोज : चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गर्नुभयो…

विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा कोरियाले सघाउने

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : नेपालका लागि दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।…

पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि मधेस प्रदेशमा सार्वजनिक बिदा

 असोज १०, २०८०

जनकपुर, १० असोज : मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले…

डाक्टरहरू सडकमा, बिरामीका आफन्तको चक्काजाम

 असोज १०, २०८०

लेखनाथ, १० असोज : पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबारको घटनापछि पोखराको जनजीवन प्रभावित हुँदैगएको छ । मङ्गलबारबाट कास्कीसहित गण्डकी प्रदेशका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द छन् । मङ्गलवारबाट सेवा…

तत्कालीन नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 असोज १०, २०८०

काठमाडौं, १० असोज : उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा…

चीन भ्रमण आशा गरेभन्दा बढी सफल : प्रधानमन्त्री

 असोज १०, २०८०

ल्हासा (चीन), १० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुुस गरेको बताउनुभएको छ । आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री…

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

 असोज १०, २०८०

काठमाडौं, १० असोज : गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ र…

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : आजदेखि भृकुटीमण्डपमा फर्निचर प्रदर्शनी तथा मेला (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गरेको नवौँ संस्करणको एक्स्पोको उद्योग,…