समाचार
कैद मिनाहा सम्बन्धमा रास्वपाले सरकारसँग जवाफ माग्ने
काठमाडौँ, १० असोज : राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट छ सय ७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको…
नेपालीहरूको पहिचान भनेकै यहाँको कला र संस्कृति हो : बिजुक्छें
भक्तपुर, १० असोज : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेंले युवालाई आफ्नै देशको सेवा गर्ने भावनाबाट अभिप्रेरित गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार स्क्वायरमा…
स्वास्थ्य संस्था अविछिन्न सञ्चालन गर्न मन्त्रालयको निर्देशन
काठमाडौँ, १० असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्योपचार सेवा सञ्चालन गर्न अनुरोध गरेको छ । सुरक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले एप्रोनसहित सडकमा उत्रिएपछि मन्त्रालयले सबै…
कांग्रेसले नेतृत्व गर्न नपाउँदा संविधान कार्यान्वयनमा समस्या
सुदूरपश्चिम, १० असोज : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिको पहिलो चार वर्षमा राज्य सञ्चालनको नेतृत्व कांग्रेसले नपाउँदा संविधान कार्यान्वयनसँग जोडिएका कानुन बन्न नसकेको बताउनुभएको छ । आज…
सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
बाजुरा, १० असोज : जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई बच्चालाई जन्म दिएकी सुत्केरीको बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–९ मार्तडीकी १८ वर्षीया ललिता नेपालीको शल्यक्रिया…
काठमाडौं महानगर र अभियन्ता ई:बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौँ, १० असोज : धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ‘ईः’ र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच आज बेलुका चारबुँदे सहमति भएको हो…
एमाले बागमती प्रदेश नेतृत्वका लागि निर्वाचनमा पाँच जनाको उम्मेदवारी
काठमाडौँ, १० असोज : नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा जारी…
एमालेको एकल बहुमतको सरकार लागि ‘मिसन–८४’ : ओली
कर्णाली, १० असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको एकल बहुमतको सरकार बनाउन ‘मिसन–८४’ मा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा…
चितुवाको आक्रमणले दुई सय कालिज सखाप
गल्याङ (स्याङ्जा), १० असोज : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले सञ्चालन गरेकोे ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’मा चितुवा पसेर कालिज सखाप पारेको छ । आज बिहान फार्ममा दानापानी…
सिरहाको औरहीमा नीलगाई मृत भेटियो
सिरहा, १० असोज : सिरहाको औरही–३ मा दुर्लभ मानिएको नीलगाई मृतावस्थामा भेटिएको छ । जिल्ला वन कार्यालय सिरहास्थित लहानका प्रमुख सुजितकुमार झाका अनुसार मङ्गलबार बिहान धानखेतमा वयस्क नीलगाई मृतावस्थामा भेटिएको…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






