समाचार
पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?
गण्डकी, १० असोज : पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न वर्षौंअघि देखि थालिएको प्रयास निरर्थक बन्दै आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणका लागि…
सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक
दमौली (तनहुँ), १० असोज : तनहुँको बन्दीपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ । विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दीपुर–४ स्थित सिद्धगुफाभित्र कार्यपालिका बैठक गरिएको…
अब विद्युत्को समस्या हुँदैन : मन्त्री बस्नेत
राँझा(बाँके) १० असोज : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या नहुने बताउनुभएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज नेपालगञ्जका उद्योगी व्यापारीसँग आयोजना…
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ ग्रहण
काठमाडौं, १ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको…
पिल्लरमै अल्झियो दूधखोलाको मोटरेवल पुल
मनाङ, १० असोज : हिमाली जिल्ला मनाङको नासों गाउँपालिका–६ र ७ नं वडा जोड्ने मोटरेवल पुल नहुँदा बर्खामा आवतजावतमै सकस हुने गरेको छ । मोटर तार्न र स्थानीयवासीलाई आवतजावतका लागि…
२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन
काठमाडौँ, १० असोज : नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सार्वजनिक…
जहाज खरिद पारदर्शी हुन्छ : पर्यटनमन्त्री किराती
काठमाडौँ, १० असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताउनुभएको छ । आज ४४औँ…
मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल
काठमाडौँ, १० असोज : काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ । सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको…
सद्भावका लागि गुरू साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेद्वारा महाभिषेक हुँदै
काठमाडौँ, १० असोज : बुद्ध धर्मका गुरु ४१ औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । व्योम कुसुमा बुद्ध धर्म सङ्घका अध्यक्ष मुकुन्द विष्टले यही…
बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा
चितवन १० असोज : बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो ।…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






