समाचार

गोल्डेन ट्र्याङ्गल बाइक टुरका टोली पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन गर्दै

 असोज १०, २०८०

बारा, १० असोज : चवालिसौँ विश्व पर्यटन दिवस–२०८० को अवसर पारेर काठमाडौँबाट निस्केको ‘गोल्डेन ट्र्याङ्गल बाइक टुर’ टोलीले पर्साको राष्ट्रिय निकुञ्जको अवलोेकन गरेको छ । सो अवसरमा पर्यटन व्यवसायी, मोटरबाइक…

परोपकार संस्था ७७औँ वर्षमा प्रवेश

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : नेपालको जेठो लोककल्याणकारी सामाजिक संस्था परोपकार संस्था ७६ वर्ष पूरा गरेर ७७औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा आयोजित स्थापना दिवस समारोहमा संस्थाका अध्यक्ष…

आँबुखैरेनीमा रासायनिक मल खारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा आज…

सबै समुदायका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नुपर्छ : नेपाल

 असोज १०, २०८०

काठमाडौँ १० असोज : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति समुदायका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । मुस्लिम समुदायका…

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिनुभएको छ । प्रतिनिधिसभा…

अभियान्ता ‘इ’लाई प्रमुख साहको जवाफ : फुटपाथमा व्यापार गर्नु गैरकानुनी

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फुटपाथमा व्यापार व्यवसाय गर्नु गैरकानुनी रहेको बताउनुभएको छ । विगत नौ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ‘ई’ लाई सम्बोधन गर्दै…

पुष्पा र अञ्जली कोसी टप्पुमा

 असोज १०, २०८०

इनरुवा, १० असोज : चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र कञ्चनपुरस्थित…

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु : सभामुख घिमिरे

 असोज १०, २०८०

झापा, १० असोज : सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताउनुभएको छ । उहाँले आज विर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित…

कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा

 असोज १०, २०८०

काठमाडौँ, १० असोज : नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिनुभएको हो…

पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्र्याङ्ल बाइक टुर’

 असोज १०, २०८०

मकवानपुर, १० असोज : अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्र्याङल बाइक टुर’ आयोजना गरिएको छ । नेपाल टुरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरुप एनटिपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर्स क्लबको सहकार्यमा पहिलो…