समाचार
सूचनाको हकलाई तल्लो तहसम्म पु-याउन राष्ट्रिय सम्मेलन
काठमाडौँ, ११ असोज : सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पु¥याउन आज यहाँ एक दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका…
बेनी अस्पतालमा ‘बेड’ थपियो, थपिएन जनशक्ति
म्याग्दी, ११ असोज : म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको…
दोलखाको सिंगटीबाट चार किलो सुनसहित तीनजना पक्राउ
चरिकोट, ११ असोज : दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले…
खानेपानी तथा सरसफाइ सम्मेलन : काठमाडौँ घोषणापत्र जारी
काठमाडौँ, ११ असोज : सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (बास) सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित…
प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जानुहुँदै
ल्हासा (चीन), ११ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा आउनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड…
आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै
काठमाडौँ, ११ असोज : विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई…
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
भोजपुर, ११ असोज : भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको…
इन्द्रजात्रा पर्व मनाइँदै, भगवान् विष्णुको पनि पूजा आराधना गरिदै
काठमाडौँ, ११ असोज : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर,…
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ, ११ असोज : प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २०१९ अक्टोबर…
कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न गृहको निर्देशन
काठमाडौँ १० असोज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गराइने भएको छ । मन्त्रालयले आज…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






