समाचार

खाँचिकोट दरबारको उत्खनन सुरु

 असोज २६, २०८०

अर्घाखाँची, २६ असोज : बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने खाँचिकोट दरबार तथा खाँचिकोट भगवती मन्दिरमा पुरातत्व विभागले उत्खनन सुरु गरेको छ । पृथ्वीनारायण शाहलाई राज्य सञ्चालन तथा एकीकरणका लागि युद्ध कला…

दसैँ-तिहारमा माटोले घर रङ्गाउने प्रचलन हरायो

 असोज २६, २०८०

रुकुम, २६ असोज : कुनै बेला दसैँ तथा तिहार नजिकिँदै गर्दा मुसिकोट नगरपालिका नगरपालिका–७ की चम्पा पुनलाई रातो माटोले घर रङ्गाउन भ्याई नभ्याई हुन्थ्यो । गाउँमा धेरै पुराना र मौलिक…

ओहोदाको प्रमाणपत्र प्रस्तुत

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : फिनल्याण्डका लागि नेपालका गैरआवासीय राजदूत प्रा डा रामस्वार्थ रायले फिनल्याण्डका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । बुधबार हेलसिन्कीस्थित राष्ट्रपति प्रासादमा आयोजित एक विशेष समारोहमा…

जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

 असोज २६, २०८०

राँझा (बाँके), २६ असोज : रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ । नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने…

चिकित्सकलाई कुटपिट गर्ने छ जना धरौटीमा रिहा

 असोज २६, २०८०

मनहरी (मकवानपुर), २६ असोज : हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको…

पर्वतका मुख्य छ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

 असोज २६, २०८०

पर्वत, २६ असोज : चाडबाड नजिकिँदै जाँदा सवारी साधनमा यात्रुहरुको असुविधालाई दृष्टिगत गर्दै पर्वतका मुख्य छ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने गरिएको छ । मध्यपहाडी लोकमार्गमा तीन, कालीगण्डकी करिडोरका…

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिक बदलीका साथै सामान्यतया मौमस सफा रहने मौसम…

सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु

 असोज २६, २०८०

चितवन, २६ असोज : चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनहरूमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु गरेको छ । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा बिहीबारदेखि…

चोरी सिकारी नियन्त्रणका लागि उच्च सतर्कता

 असोज २६, २०८०

नारायणगढ (चितवन), २६ असोज : चाडपर्व नजिकिँदै गर्दा वन्यजन्तुको चोरी सिकारी र वन पैदावार चोरी निकासी हुनसक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढाएको छ । चाडपर्वको समयमा मानिसको आवातजावत…

दृश्यावलोकन सँगै वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्र बन्दै भैंसेगौंडा

 असोज २६, २०८०

गण्डकी, २६ असोज : स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थितभैंसेगौंडा यस क्षेत्रको प्राचीन बस्ती हो । उत्तरतर्फ आँखा जुधाएर हेर्न सकिने चाँदी जस्तै टलक्क टल्कने हिमाल, वरपर ढपक्कै ढाकिएको वनजङगल एवम् मनोरम…