समाचार
नलगाड जलविद्युत् कम्पनीसँग सम्झौता
जाजरकोट, २६ असोज : नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रीका लागि दुई…
ओझेलमा पर्दै स्थानीय सीप
ढोरपाटन (बागलुङ), २६ असोज : पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप…
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, २६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताउनुभएको छ । राष्ट्रियसभामा प्रस्तुत अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि उठेका प्रश्नको…
बृद्धा हत्याका तीन प्रतिवादी कारागार चलान
गोरखा, २६ असोज : सत्तरी वर्षीया बृद्धाको हत्याका तीन अभियोगी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० वर्षीया बृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको…
दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट हुने
काठमाडौँ, २६ असोज : काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फछ्र्यौट गर्ने भएको छ । दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले…
विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो : गृहमन्त्री
काठमाडौँ २६ असोज : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तरराष्ट्रिय विपद् न्यूनीकरण दिवसका…
काप्रीखोला–काँशिकाध जोड्ने पुल नबन्दा सास्ती
दैलेख, २६ असोज : दैलेखको दुर्गम मानिएको महावु गाउँपालिकाको वडा नं ४ को काप्रीखोला र ५ को काँशिकाध जोड्ने पक्की पुल नबन्दा स्थानीयले सास्ती भएको छ । निर्माण कम्पनीको लापरवाहीका…
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
काठमाडौँ, २६ असोज : राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत भएकोे छ । सांसद पन्थले सङ्कल्प प्रस्ताव पेस गर्दै त्यसको औचित्य र…
सात सय ३१ झोलुङ्गे पुलको निर्माण गरिने
काठमाडौँ, २६ असोज : देशभरमा यस वर्ष सात सय ३१ पुलको निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको र कतिपय अहिले थप भएका…
मधेशमा सिङ्गो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता छ : राष्ट्रपति
काठमाडौं, २६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा पनि सिङ्गो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताउनुभएको छ । शुक्रबार मधेशी आयोगको वार्षिक प्रतिवेदन बुझ्नुहुँदै राष्ट्रपति पौडेलले मधेशी समुदाय नेपालको…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
भदौ १९, २०८३






