समाचार

म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले तलब पाएनन्

 असोज २६, २०८०

कञ्चनपुर, २६ असोज : दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन…

कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरेहित फुर्सदिला

 असोज २६, २०८०

म्याग्दी, २६ असोज : यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुुने मुुस्ताङको बारागुुङ मुुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुरेहित श्याम रिजाल यसपालि फुर्सदिला हुुनुहुुन्छ । “पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा…

इजरायलबाट २५४ विद्यार्थी काठमाडौं आइपुगे, अन्यलाई पनि छिट्टै ल्याइने

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री…

नेपालको हवाई क्षेत्रलाई इयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्रीको आग्रह

 असोज २५, २०८०

काठमाडौँ, २५ असोज : अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (इयू)का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा…

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

 असोज २५, २०८०

काठमाडौँ, २५ असोज : निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय-सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा…

एसिया र युरोपका राजनीतिक दलको बैठक काठमाडौँमा हुने

 असोज २५, २०८०

काठमाडौँ, २५ असोज : एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठक यही शुक्रबारदेखि काठमाडौँमा हुँदैछ । यही असोज २६…

राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जानुहुने

 असोज २५, २०८०

काठमाडौँ, २५ असोज : राष्ट्रपति रामचन्द्र पाैडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा आगामी महिना जर्मनीको भ्रमणमा जानु हुने भएको छ ।       जर्मनीको एकीकरण तथा जर्मनी–नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका…

सहयात्रीमा नै शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखा पर्‍यो : प्रधानमन्त्री

 असोज २५, २०८०

काठमाडौं, २५ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखापरेको बताउनुभएको छ । द्वन्द्व पीडित परिवारका आफन्त तथा…

बझाङ केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गए

 असोज २५, २०८०

बझाङ, २५ असोज : असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि यस क्षेत्र वरिपरि केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा…

कोशीमा मुख्यमन्त्रीका लागि आङ्बो र कार्कीको दाबी पेस

 असोज २५, २०८०

विराटनगर, २५ असोज : कोशी प्रदेशका मुख्यमन्त्रीका लागि दुई प्रदेशसभा सदस्यले हस्ताक्षरसहित आज दाबी पेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका…