समाचार
मेचीकाली अभियानलाई सशक्त बनाउँदै कलाकार
काठमाडौँ, २६ असोज : नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको मेची–महाकाली अभियानमा स्थानीय जनतालाई आकर्षित गर्दै शीर्ष नेताहरूलाई कम्मर भाँची भाँची नचाउन जनसांस्कृतिक महासङ्घका कलाकार सफल भएका छन् । जनसांस्कृतिक…
अर्घाखाँचीमा वार्षिक समीक्षा सम्पन्न
अर्घाखाँची, २६ असोज : अर्घाखाँचीमा रहेका सङ्घीय तथा प्रदेश मातहतका सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिको कार्यालयको आयोजनामा जिल्लामा रहेका सङ्घीय, प्रदेश…
गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार
काठमाडौँ, २६ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई…
युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक
सुन्दरहरैँचा (मोरङ), २६ असोज : नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।…
राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुरिँदै
काठमाडौँ, २६ असोज : सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्नेलगायतका मर्मत सुरु गरेको छ । वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएकामा तीनको मर्मत सुरु गरिएको विभागले…
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
काठमाडौँ, २६ असोज : इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री…
माझी समुदायलाई रोजीरोटीकै पिरलो
गलकोट (बागलुङ), २६ असोज : पुर्खौंदेखि कालीगण्डकी नदीमा डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदाय संकटमा परेका छन् पुर्खौंदेखिको पेसा अगाल्दै जीविकोपार्जन गर्दै आएका…
१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा
झापा, २६ असोज : कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने…
बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालय आर्थिक सङ्कटमा
दमौली (तनहुँ), २६ असोज : आर्थिक अभावका बीचमा गुज्रिएको बहिरा विद्यार्थी मात्रै अध्ययन गर्ने तनहुँको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । व्यास नगरपालिका–१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा आवासीय…
आगलागीबाट सात पसलमा क्षति
नेपालगञ्ज, २६ असोज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
भदौ १९, २०८३






