समाचार
मिडिया सोसाइटीका आक्षेपप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण
काठमाडौँ, २ कात्तिक : कान्तिपुर मिडिया गु्रपबाट बलपूर्वक निष्काशन तथा गैरकानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि नेपाल पत्रकार महासङ्घले गरिरहेको भद्र आन्दोलनका बारेमा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप…
नवरात्रको पाँचौँ दिन : विधिपूर्वक गरियो स्कन्दमाताको पूजा आराधना
काठमाडौँ, २ कात्तिक : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ…
राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै, परराष्ट्रमन्त्री अमेरिका जाँदै
काठमाडौँ, २ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले महासचिव गुटेरेसको औपचारिक भ्रमण कार्यक्रम…
परराष्ट्रमन्त्री साउद अमेरिका जाँदै
काठमाडौँ, २ कात्तिक : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री…
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य
बेइजिङ, २ कात्तिक : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उहाँको स्वास्थ्य…
उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान
काठमाडौँ, २ कात्तिक : बागमती प्रदेश प्रहरी कार्यालयबाट विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका उच्च तहदेखि जवानसम्मका नौजना प्रहरीलाई पुरस्कृत तथा कदरपत्र प्रदान गरिएको छ । ६८ औं प्रहरी दिवस २०८० को…
राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टीका लगाइदिनुहुने
काठमाडौं, २ कात्तिक : विजया दशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरूलाई अपराह्न २ देखि…
दुई किलो चिनी किन्न धादिङका उपभोक्ता काठमाडौँमा
काठमाडौं, २ कात्तिक : बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन् । नेपालीको मुख्य चाड दसैँ, तिहार र छठको समयमा…
दसैँमा २० लाखले उपत्यका छोड्ने
काठमाडौं, २ कात्तिक : दसैँ सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको…
निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुने
काठमाडौं, २ कात्तिक : गतवर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपियाँ भुक्तानी हुने भएको छ । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय…
लोकप्रिय
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
किएभमा चौबीसै घण्टा रुसी आक्रमण
भदौ १९, २०८३






