समाचार

मौलाकालिका मन्दिरमा भक्तजनको भीड

 कार्तिक ०५, २०८०

चितवन, ५ कात्तिक : गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको…

बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान

 कार्तिक ०५, २०८०

लुम्बिनी, ५ कात्तिक : बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्षदिन बितिसकेको छ तर यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ । सरकारले…

‘आयुर्वेद उपचार सेवा विस्तार गर्न आवश्यक छ’

 कार्तिक ०५, २०८०

गण्डकी, ५ कात्तिक : बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्नुहुँदै अस्पतालको भवनको…

नेपाली सेनाका अफिसर क्याडेट बानियाँलाई पाकिस्तानमा स्वर्णपदक

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ । पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ…

दुर्गा पक्षको आठौँ दिन : महाअष्टमी पर्व मनाईँदै

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन…

सामान बिक्री नभएपछि अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात…

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार हुँदै

 कार्तिक ०४, २०८०

काठमाडौं, ४ कात्तिक : पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङमा उपचाररत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । हिजोदेखि आइसियुबाट जनरल वार्डको क्याबिनमा उहाँलाई सारिएको छ…

स्वास्थ्य सेवा बढाउन दरबन्दी थपिने

 कार्तिक ०४, २०८०

गलकोट, ४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ सेवा बढाउन दरबन्दी थप गरिने बताउनुभएको छ । आज बागलुङ नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बस्नेतले जनस्वास्थ्यका क्षेत्रमा समस्या…

एनआरएनएको नयाँ नेतृत्वले आजदेखि सम्हाल्यो कार्यभार

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो ।…

अर्थतन्त्र सबल बनाउनुपर्नेमा महासचिवको जोड

 कार्तिक ०४, २०८०

देउखुरी (दाङ), ४ कात्तिक : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गर्नुभएको छ । जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा…