समाचार

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालका लागि इजरायली राजदूत हानान गोदरले इजरायल युद्धमा मारिएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । मन्त्री साउद तथा राजदूत गोदर त्रिभुवन अन्तर्राष्ट्रिय…

तीन जहाज खरिदका लागि बोलपत्र आह्वान

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीनवटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले…

मौसम समान्यतया सफा रहने

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : आज देशको पहाडी भू-भागमा आँशिक वदली रहे पनि बाँकी भू-भागमा मौसम सफा सफा रहने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको…

राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना

 कार्तिक ०५, २०८०

काभ्रेपलाञ्चोक, ५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी हुनुहुन्थ्यो…

भूकम्पका कारण २० घर भत्किए

 कार्तिक ०५, २०८०

धादिङ, ५ कात्तिक : आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी…

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : बडादशैँ एवं नवरात्रको आठौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात्…

इजरायलमा मृत्यु भएका विद्यार्थीको शव काठमाडौं ल्याइयो

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौँ आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई…

‘कुछी भ्वय्’ खाएर महाअष्टमी मनाइँदै नेवार समुदाय

 कार्तिक ०५, २०८०

भादगाउँ (भक्तपुर), ५ कात्तिक : मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत्रुपमा दसैँको मासु भित्र्याएर कुछी भ्वय् खाई महाअष्टमी पर्व मनाउँदै छन् । बडादसैँलाई महोनी नखःकारुपमा मनाउने नेवार समुदायले…

खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : सांसद शाही

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : नेपाली कांग्रेसका नेता ऐनबहादुर शाही ठकुरी कानून निर्माणसँगै आफ्नो जिल्लाका विकास निर्माण र जनताका समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराउनु सांसदको प्रमुख जिम्मेवारी भएको बताउनुहुन्छ ।…

धादिङको खरी केन्द्रबिन्दु बनाएर ६.१ रिक्टर स्केलको भूकम्प

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प…