समाचार

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन

 कार्तिक ०५, २०८०

काठमाडौँ ५ कात्तिक : बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ । शक्तिपीठमा दर्शनका क्रममा उहाँकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी…

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सम्पन्न

 कार्तिक ०५, २०८०

बैतडी, ५ कात्तिक : बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती जात्रा सम्पन्न भएको छ । महासप्तमीदेखि सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मीक…

पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

 कार्तिक ०५, २०८०

रामपुर (पाल्पा), ५ कात्तिक : पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।…

थारु बस्तीमा सखिया नाचको रौनक

 कार्तिक ०५, २०८०

दोधाराचाँदनी, ५ कात्तिक : यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी…

मर्निङ वाक’मा पनि हात्तीकै त्रास

 कार्तिक ०५, २०८०

झापा, ५ कात्तिक : झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जानुहुन्थ्यो । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग…

इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस…

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन…

फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश

 कार्तिक ०५, २०८०

म्याग्दी, ५ कात्तिक : म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया जानुभयो । म्याग्दीको म्याग्दीको मालिका…

धार्मिक विद्यालयमा नमुना बन्दै ‘मदरसा आधारभूत नुरुल हुदा’

 कार्तिक ०५, २०८०

रामपुर (पाल्पा), ५ कात्तिक : वीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हँुदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । उहाँले घरदेखि निकै टाढा रहेको…

नवदुर्गा सिद्धिको मुकुण्डो तान्त्रिक विधिबाट निर्माण

 कार्तिक ०५, २०८०

भक्तपुर, ५ कात्तिक : धार्मिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध तान्त्रिक नाचका लागि नवदुर्गा देवगणलाई अत्यावश्यक मुकुण्डो तान्त्रिक विधि पुरा गर्दै निर्माण भएको छ । घण्टाकर्ण चतुर्दशीका दिनबाट सुरु भएको याछेंका…