समाचार
वर्तमान सरकार पाँच वर्ष टिक्छ : प्रधानमन्त्री
त्रिवेणी (रुकुम पश्चिम), ९ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताउनुभएको छ । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक…
माओवादी घटक दलहरु बीचको एकता आवश्यक : प्रधानमन्त्री
रुकुम, ९ कात्तिक : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको…
बेपत्ता युवकको शव फेला प-यो
लुम्बिनी, ९ कात्तिक : दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको…
सखिया नृत्यमार्फत जनचेतना छर्दै थारु समुदायका किशोरकिशोरी
कञ्चनपुर, ९ कात्तिक : थारु समुदायले दसँैंका बेला आयोजना गर्ने सखिया नृत्यमा गाइने गीतमा जनचेतनाका शव्द पस्किन थालिएको छ । समाजमा हुने विकृति विसङगती विरुद्धका गीत समावेश गर्न थालिएका हुन्…
मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा
भादगाउँ (भक्तपुर), ९ कात्तिक : बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा बुधबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा सम्पन्न गरेको छ । तत्कालीन राजदरबारको…
कुवापानीका बस्ती स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव
पर्वत, ९ कात्तिक : पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी…
‘देश बनाउन सबैको संकल्प आवश्यक छ’
दमक, ९ कात्तिक : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । दमकमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देश विकासका लागि…
शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी घुमौँ
लुम्बिनी, ९ कात्तिक : नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् । शान्त वातावरणमा रमाउन…
नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
भरतपुर, ९ कात्तिक : वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् । असार, साउन र भदौ महिनामा…
आम्दानीको स्रोत गुमाउँदै हिलामी क्षेत्रका सामुदायिक वन
फुङ्लिङ, ९ कात्तिक : तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् । निर्यातका…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






