समाचार

उद्धारका क्रममा प्रनाउमाथि नै चक्कु प्रहार

 कार्तिक १०, २०८०

जानकी (बाँके), १० कात्तिक : इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ । कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको…

हुम्लामा विद्युत् सेवा अवरुद्ध

 कार्तिक १०, २०८०

सिमकोट (हुम्ला), १० कात्तिक : बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुई वटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य…

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

 कार्तिक १०, २०८०

चितवन, १० कात्तिक : सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए । अस्पतालको स्त्री…

एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’

 कार्तिक १०, २०८०

तनहुँ, १० कात्तिक : जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका एक हजार आठ…

अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक बढे

 कार्तिक १०, २०८०

अर्घाखाँची, १० कात्तिक : अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ । बडादसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनसम्म देवी भागवती,…

दुर्घटनामा एकको मृत्यु, तीनजना सख्त घाइते

 कार्तिक १०, २०८०

भरतपुर, १० कात्तिक : चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट…

थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता

 कार्तिक १०, २०८०

मध्यविन्दु (नवलपरासी), १० कात्तिक : थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नोे कला र संस्कृति जगेर्ना…

चोरीको अभियोग लागेका नौजना सार्वजनिक

 कार्तिक १०, २०८०

इनरुवा, १० कात्तिक : इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ,…

धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

 कार्तिक १०, २०८०

बलेवा (बागलुङ), १० कात्तिक : धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका…

बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

 कार्तिक १०, २०८०

दमौली, १० कात्तिक : वारी भिमाद नगरपालिका, पारी शुक्लागण्डकी नगरपालिकाको बीचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो । खोला वारपार गर्नका लागि ज्यानको…