समाचार

गरिबीको अन्त्यको आधार कृषि र वनपैदावार : मुख्यमन्त्री शर्मा

 कार्तिक १०, २०८०

त्रिवेणी (रुकुमपश्चिम), ९ कात्तिक : कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभएको छ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित…

दसैँ मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

 कार्तिक ०९, २०८०

काठमाडौँ, ९ कात्तिक : दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । आज उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि…

तीनजना युवाको मृत्युले शोकमा गाउँ

 कार्तिक ०९, २०८०

भैरहवा (रुपन्देही), ९ कात्तिक : कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत हुनुहुन्थ्यो । परिवारसँग दसैँ मनाउन गाउँ आउनुभएको थियो । दसैँको अवसरमा गाउँ नजिकै…

वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

 कार्तिक ०९, २०८०

दमौली (तनहुँ), ९ कात्तिक : तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ । दसैँको अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा वाम भेटघाटका क्रममा कार्यदल…

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

 कार्तिक ०९, २०८०

काठमाडौँ, ९ कात्तिक : आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो…

वरिष्ठ क्याप्टेन सेढाईंको अन्येष्टि

 कार्तिक ०९, २०८०

काठमाडौँ, ९ कात्तिक : मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका…

भ्रष्टाचारको समूल अन्त्य हुनुपर्छ : डा कोइराला

 कार्तिक ०९, २०८०

विराटनगर, ९ कात्तिक : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशानसका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताउनुभएको छ । विराटनगरको सोभित भवनमा आज आयोजित शुभकामना आदानप्रदान…

सेतीनदी कटान क्षेत्रमा ग्याबिन तटबन्धन निर्माण

 कार्तिक ०९, २०८०

तनहुँ, ९ कात्तिक : भीमाद नगरपालिकास्थित सेती नदीले कटान गर्दा जोखिममा पारेको बस्ती संरक्षणका लागि ग्याबिन तटबन्धन निर्माण गरिएको छ । नदी कटानका कारण भीमाद बजार क्षेत्रका ३५ घर उच्च…

लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती

 कार्तिक ०९, २०८०

ढोरपाटन (बागलुङ), ९ कात्तिक : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहको मध्यपहाडी लोकमार्गको काम समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको साढे दुई…

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम निरन्तर

 कार्तिक ०९, २०८०

काठमाडौँ, ९ कात्तिक : आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल जारी छ । घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी…