समाचार

बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम

 कार्तिक ०९, २०८०

तनहुँ, ९ कात्तिक : बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ । बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात…

सामुदायिक वनमा ‘टाइगर हिल पार्क’ निर्माण

 कार्तिक ०९, २०८०

दमौली, ९ कात्तिक : तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको…

भीमफेदीमा स्कुटर दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् घाइते

 कार्तिक ०९, २०८०

मकवानपुर, ९ कात्तिक : काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको…

‘ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत

 कार्तिक ०८, २०८०

काठमाडौँ, ८ कात्तिक : ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।…

अज्ञात समूहद्वारा गाउँपालिकाको एक्साभेटर तोडफोड

 कार्तिक ०८, २०८०

बैतडी, ८ कात्तिक : अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् । डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र.०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय…

शिक्षक नहुँदा पठनपाठनमा समस्या

 कार्तिक ०८, २०८०

कञ्चनपुर, ८ कात्तिक : शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी…

प्रधानमन्त्री प्रचण्डद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

 कार्तिक ०८, २०८०

काठमाडौँ, ८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ । पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले आज उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना…

जमुनाहा नाका बन्द

 कार्तिक ०८, २०८०

खजुरा (बाँके), ८ कात्तिक : दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरुको महान् चाड दसैँको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक…

धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

 कार्तिक ०८, २०८०

मलेखु (धादिङ), ८ कात्तिक : धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी…

सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन

 कार्तिक ०८, २०८०

मलङ्गवा, ८ कात्तिक : सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद…