समाचार
गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल
काठमाडौँ, २० कात्तिक : सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका…
भारतद्वारा दोस्रो खेपको राहत सामग्री हस्तान्तरण
काठमाडौँ, २० कात्तिक : भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप आज हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट यहाँस्थित राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले…
आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइयो
दमौली, २० कात्तिक : एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने…
‘राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता’
काठमाडौँ, २० कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । भूकम्पपीडितको उद्धार तथा राहतमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन…
भाइटीकाको साइत कात्तिक २९ गते १०:५१ बजे शुभ
काठमाडौँ, २० कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट…
नक्कली कागजात बनाउने थप चारजना पक्राउ
काठमाडौँ, २० कात्तिक : भिजिट भिषामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चारजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर…
भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण
त्रिवेणी (रुकुम पश्चिम), २० कात्तिक : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भूकम्प प्रभावित वडामा राहत सामग्री वितरणलाई तीव्र गति दिएको छ । पालिकाको वडा नं १, २ र ४ का भूकम्पपीडितलाई…
पुतली अध्ययनमा जीवन बिताउने ‘पुतली बाजे’
कास्की, २० कात्तिक : नेपालमा पुतलीको अध्ययनमा आफ्नो जीवन समर्पित गर्नुभएका कोलिन फिलिप स्मिथ ‘पुतली बाजे’को आज अन्तिम बिदाइ गरिएको छ । गत शनिबार बिहान ८७ वर्षको उमेरमा निधन हुनुभएका…
दश जना विरुद्ध मुद्दा दायर
काठमाडौँ, २० कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन…
भूकम्पपीडितलाई राहत वितरणमा एकरुपता कायम गर्न रास्वपाको माग
काठमाडौँ, २० कात्तिक : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली कार्यान्वयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । सो पार्टीका उपसभापति डोलप्रसाद अर्याल…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






