समाचार

कोरला नाका कात्तिक २७ गतेदेखि सञ्चालन हुने

 कार्तिक २१, २०८०

म्याग्दी, २१ कात्तिक ः मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै…

भूकम्पपीडितलाई सहयोग जुट्दै

 कार्तिक २१, २०८०

काठमाडौँ, २१ कात्तिक : जाजरकोट भूकम्पपीडितका लागि विभिन्न स्थानीय तह र सङ्घसंस्थाले सहयोगको घोषणा गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पबाट प्रभावितका लागि खाद्यन्नलगायतका सामग्री पठाउने तयारी गरेको…

नगरकोटमा तीन दिने सडक महोत्सव

 कार्तिक २१, २०८०

भक्तपुर, २१ कात्तिक : भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिनेभएको छ । नगरकोट नाल्दुम पर्यटन विकास…

बाजुरामा भूकम्पको धक्का

 कार्तिक २१, २०८०

बाजुरा, २१ कात्तिक : जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो…

जनताको स्वास्थ्यलाई ध्यान दिएर काम गरेका छौँ : मन्त्री बस्नेत

 कार्तिक २१, २०८०

काठमाडौं, २१ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको आधारभूत स्वास्थ्य सुविधालाई विशिष्ट ढङ्गले अघि बढाउने गरी काम भइरहेको बताउनुभएको छ । बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा भएका…

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

 कार्तिक २१, २०८०

चितवन, २१ कात्तिकः फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो…

राष्ट्रपति पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग

 कार्तिक २१, २०८०

काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । उहाँले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित…

प्लास्टिकका फूूलमाला बिक्री वितरणमा रोकसँगै अनुुगमन

 कार्तिक २१, २०८०

गण्डकी, २१ कात्तिक : प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ । गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले…

एमालेकाे सचिवालय बैठक बुधबार

 कार्तिक २१, २०८०

काठमाडौँ, २१ कात्तिक : नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी…

बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे

 कार्तिक २१, २०८०

ढोरपाटन (बागलुङ), २१ कात्तिक : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले…