समाचार

पदमार्गमा ‘करबाकेली’ काव्ययात्रा

 कार्तिक २१, २०८०

म्याग्दी, २१ कात्तिक : म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा काव्ययात्रा थालिएको छ । करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ कबि, लेखक, पत्रकार र पर्यटनकर्मी सोमबार बेनी बजारबाट करबाकेली…

राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी

 कार्तिक २१, २०८०

काठमाडौँ, २१ कात्तिक : नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउनुहुन्छ । जनता र देशका हितका सवालमा सबै शक्ति…

किसानलाई अलैँची भित्र्याउन चटारो

 कार्तिक २१, २०८०

फुङ्लिङ (ताप्लेजुङ), २१ कात्तिक : ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने…

विपी स्मृति भवनलाई जुट्यो तीन करोड

 कार्तिक २१, २०८०

गलकोट (बागलुङ), २१ कात्तिक : बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड…

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

 कार्तिक २१, २०८०

काठमाडौँ, २१ कात्तिक : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम…

गोरखाको स्तुल खोलामा बेलीब्रिज

 कार्तिक २१, २०८०

गोरखा, २१ कात्तिक : गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो…

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जानुहुँदै

 कार्तिक २१, २०८०

काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति…

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

 कार्तिक २१, २०८०

बलेवा (बागलुङ), २१ कात्तिक : बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा…

गाजामा परमाणु आक्रमणकाे अभिव्यक्ति दिने इजरायली मन्त्रीलाई मन्त्रिपरिषद् बैठकमा जान रोक

 कार्तिक २१, २०८०

काठमाडौ, २१ कात्तिक : इजरायलले गाजामा परमाणु आक्रमण गर्ने अभिव्यक्ति दिएका आफ्ना एक जना मन्त्रीलाई मन्त्रिपरिषदमा सहभागी हुन रोक लगाएको छ । दक्षिणपन्थी पार्टीका सदस्य एवम् इजरायली सरकारका मन्त्री एमिचाइ…

सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको ज्यान गयो

 कार्तिक २१, २०८०

सोलुखुम्बु, २१ कात्तिक : सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालय प्रमुख प्रहरी…