समाचार

भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

 कार्तिक २०, २०८०

जाजरकोट, २० कात्तिक : शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप-यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई…

राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

 कार्तिक २०, २०८०

काठमाडौँ, २१ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । भूकम्पपीडितको उद्धार तथा राहतमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन…

कर्णाली सरकारको सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित

 कार्तिक २०, २०८०

भेरिगङ्गा (सुर्खेत), २० कात्तिक : कर्णाली प्रदेश सरकारले आफ्ना सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको छ । मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो गृह जिल्ला रुकुममा हुनुहुन्छ भने आर्थिक मामिला तथा…

राजस्व हिनामिना गर्ने १० जनाविरुद्ध मुद्दा दायर

 कार्तिक २०, २०८०

काठमाडौँ, २० कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन…

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

 कार्तिक २०, २०८०

काठमाडौँ, २० कात्तिक : थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद…

राष्ट्रपति पौडलको विदेश भ्रमण स्थगित

 कार्तिक २०, २०८०

काठमाडौँ, २० कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलको पर्सीदेखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित भएको छ । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित…

जाजरकोटको रामिडाँडामा ५.८ रेक्टरको परकम्प

 कार्तिक २०, २०८०

भेरीगङ्गा (सुर्खेत), २० कात्तिक : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन…

भूकम्पमा बाँचेकाहरु भन्छन् : ‘भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौँ अब त केही नहोला कि’

 कार्तिक २०, २०८०

जानकी (बाँके), २० कात्तिक : ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर…

आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च

 कार्तिक २०, २०८०

त्रिवेणी ( रुकुम पश्चिम), २० कात्तिक : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ । शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका…

महोत्तरीमा तिहारमा फूल पर्याप्त

 कार्तिक २०, २०८०

महोत्तरी, २० कात्तिक : यसपाली तिहारमा बर्दिबास नगरक्षेत्रमा सयपत्री फूल पर्याप्त हुने भएको छ । बर्दिबास–६ स्थित बर्दिबास कृषि कार्यक्रमको नमुना कृषि गाउँ (मोडल एग्रो भिलेज) को प्लटमा प्रसस्त फूल…