समाचार

वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

 कार्तिक २३, २०८०

काठमाण्डौ, २३ कात्तिक – वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाइदिने भन्दै ३४ लाख १३ हजार रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा…

जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ : प्रधानमन्त्री

 कार्तिक २३, २०८०

काठमाडौँ, २३ कात्तिक : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताउनुभएको छ । बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा…

समस्याको सूची बनाएर समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

 कार्तिक २३, २०८०

काठमाडौँ, २३ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र मातहतका निकायमा भौतिक तथा वित्तीय प्रगति हुन नसक्नुका कारण तत्काल पहिचान गरी समाधान गर्नुपर्ने बताउनुभएको छ । साथै…

आन्दोलन फिर्ता : अरुण तेस्रो प्रवेशमार्ग खुल्यो ७० दिनपछि

 कार्तिक २३, २०८०

किमाथाङ्का (सङ्खुवासभा) २३ कात्तिक : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुलेको छ । अरुण तेस्रो प्रवेशमार्ग पीडितले गत भदौ १६ देखि बन्द गरेको…

प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीमा कृत्रिम वर्षा गराउनेसम्मको तयारी

 कार्तिक २३, २०८०

काठमाण्डौ, २३ कात्तिक – भारतको राजधानी नयाँ दिल्लीमा विगत केही दिनदेखि प्रदूषणको स्तरले खतराको तह पार गरेपछि दिल्ली सरकारले विभिन्न उपाय लागू गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गाडीमा…

महिला क्रिकेट टोलीको कप्तानमा इन्दु र उपकप्तानमा विन्दु

 कार्तिक २३, २०८०

काठमाण्डौ, २३ कात्तिक – हङकङमा हुने चार देश सम्मिलत महिला टी–२० शृङ्खलाको लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । यस्तै विन्दु रावल उपकप्तान बनेकी…

भूकम्पबाट घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो

 कार्तिक २३, २०८०

काठमाण्डाै, २३ कात्तिक - जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ । जाजरकोट, रुकुम पश्चिम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट,…

शेयर बजार झण्डै १२ अङ्कले घट्यो, ८३ करोड ८० लाखको कारोबार

 कार्तिक २३, २०८०

काठमाडौँ, २३ कात्तिक : शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ…

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको प्रस्ताव अस्वीकृत, प्रस्तावको पक्षमा मत नै खसेन

 कार्तिक २३, २०८०

काठमाण्डौ, २३ कात्तिक – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत भएको छ । हेटौँडामा आज विशेष साधारण सभामा भएको मतदानबाट नेम्वाङलाई हटाउने प्रस्ताव…

जुवा खेलिरहेको अवस्थामा दाङको तुलसीपुरबाट पाँच जना जुवाडे पक्राउ

 कार्तिक २३, २०८०

दाङ, २३ कात्तिक – जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङको तुलसीपुरबाट ७४ हजार रकमसहित पाँच जनालाई  पक्राउ गरेकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ काे बसपार्कमा ५१ वर्षीय तोभान केसीको घरमा…