समाचार
सय रुपैयाँको सयपत्री माला ७० रुपैयाँमा बेचेपछि ग्राहकको भिड
झापा, २३ कात्तिक – बजारमा एक सय रुपैयाँ पर्ने सयपत्री फूलको माला ७० रुपैयाँमा बेचेपछि किन्ने मान्छेको भिड लागेको छ । गौरादह नगरपालिका–६ को महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले…
नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने
काठमाडौँ, २३ कात्तिक : हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने…
एघारौँ शताब्दीमा बनेको गुम्बा मर्मत
सिमकोट (हुम्ला), २३ कात्तिक : हुम्लाको नाम्खा गाउँपालिका–६ हल्जी गाउँमा एघारौँ शताब्दीमा निर्माण भएको हल्जी थुप्देन रिन्जिलिङ गुम्बाको मर्मत कार्य पूरा भएको छ । जीर्ण अवस्थामा रहेको ऐतिहासिक गुम्बाकोे तीन…
उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित
काठमाडौँ, २३ कात्तिक : उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ । दुवईमा आयोजना हुन लागेको…
एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौँमा सुरु
काठमाडौँ, २३ कात्तिकः एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल बैंकर सङ्घ र एशियन बैंकर सङ्घको संयुक्त आयोजनामा सुरु दुई दिने सम्मेलनमा सदस्य देशका बैंकरहरुको सहभागिता छ…
साल्टट्रेडिङ कर्पाेरेशनले चिनीको ‘कोटा’ बढायो
काठमाडौँ, २३ कात्तिक: साल्टट्रेडिङ कर्पाेरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पाेरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २०…
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
काठमाडौँ, २३ कात्तिक : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण…
प्रधानमन्त्री प्रचण्ड र सिपिसि तिब्बतका सचिवबीच भेटबार्ता
काठमाडौं, २३ कात्तिक : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव…
प्लास्टिकजन्य फूलका गुच्छा प्रयोग नगर्न आग्रह
काठमाडौँ, २३ कातिकः जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह,…
वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान
सर्लाही, २३ कात्तिक : सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश सूर्यबहादुर थापाको…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






