समाचार
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो
काठमाडौँ, २४ कात्तिक : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै…
गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता : प्रधानमन्त्री
जानकी (बाँके), २४ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल…
सुनचाँदीको कारोबार बढ्यो
काठमाण्डाै, २४ कात्तिक : तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ । हिजो र अस्ति दैनिक २५ किलोकाे हाराहारीमा सुनको कारोबार भएकोमा आज…
संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : नेता सिंह
काठमाडौँ, २४ कात्तिक : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताउनुभएको छ । लौहपुरुष गणेशमान सिंहको…
रुकुम पश्चिममा मृतकका परिवारलाई राहत रकम बाँडिदै
रुकुम पश्चिम, २४ कात्तिक : रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदै छ । सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको…
बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण
बझाङ, २४ कात्तिक : पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा…
भूकम्प प्रभावित क्षेत्रमा राहत अभाव : पहुँच हुनेले तीन/चार त्रिपाल पाए, पहुँच नहुने रित्तै
काठमाडौँ, २४ कात्तिक : भूकम्प प्रभावित क्षेत्रमा राहतको अभाव देखिएको छ । गएको शुक्रवार मध्यराति भूकम्प गएको जाजरकोट र रुकुम पश्चिमका प्रभावित धेरैजसोले अहिलेसम्म एउटा त्रिपाल समेत पाउन सकेका छैनन्…
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै
काठमाण्डाै, २४ कात्तिक - आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा…
बेलायतका राजाबाट दुःख व्यक्त
काठमाडौँ, २४ कात्तिक : बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउनुहुँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर…
भूकम्पले खोसेको गोरख–शोभाको खुसी
कर्णाली, २४ कात्तिक : जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ । यही कात्तिक १७ गते शुक्रबार राति…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






