समाचार
आज देशभर धन्वन्तरी जयन्ती मनाइँदै
काठमाडौँ, २५ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम्…
महागुरु फाल्गुनन्द जयन्ती
काठमाडौँ, २५ कात्तिक : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो…
हिमाल हेर्न जलजला पुग्ने पर्यटकका लागि फड्के
ढोरपाटन, (बागलुङ), २५ कात्तिक : बर्खा सकिएसँगै खोलामा पानीको बहाव घटेको छ । पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुलमार्फत वारपार गर्नुपर्छ । जिल्लाको सयौँ स्थानमा झोलुङ्गे पुल…
यमपञ्चक सुरु
काठमाडौँ २५ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण…
मुगु सामूहिक हत्या : भिसा नमिलाएको रिस फेर्न र सुन लुट्ने मनसायले
मुगु, २४ कात्तिक : मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो…
विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारकाे निर्णय
काठमाण्डाै, २४ कात्तिक – सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता…
पोखराको फिर्के खोलामा बनेका संरचना नहटाउन उच्च अदालतकाे अन्तरिम आदेश
कास्की, २४ कात्तिक – पोखराको बीच भागबाट बग्ने फिर्के खोला मिचेर बनाएर संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेकोमा उच्च अदालत पोखराले रोकेको छ । फिर्के तमु समाज…
फिफा विश्वकप छनाेटमा यूएईसँग खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाण्डाै, २४ कात्तिक – फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा यूएईसँग खेल्ने नेपाली टाेलीकाे घोषणा भएकाे छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आज शुक्रवार अन्तिम टाेली घाेषणा…
ग्लोबल आईएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने
काठमाण्डाै, २४ कात्तिक - ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् । बैंकका डेबिट वा क्रेडिट कार्डवाहक ग्राहकहरुले नेपालभरका…
३ महिनामा भित्रियाे ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स
काठमाण्डाै, २४ कात्तिक : चालु आर्थिक वर्षकाे तीन महिनामा तीन खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदाै र असाेजमा रेमिट्यान्स ३० दशमलव…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






