समाचार

पोखरामा जनकपुरको मिथिला संस्कृति प्रदर्शन गरिने

 कार्तिक २५, २०८०

गण्डकी, २५ कात्तिक : आभ्या क्लबको आयोजनामा यही मङ्सिर ९ र १० गते पोखरामा जनकपुरको मिथिला संस्कृति, कला एवं पोखरेली ह्याण्डीक्राफ्ट प्रदर्शनी हुने भएको छ । हिजो यहाँ आयोजित पत्रकार…

उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा

 कार्तिक २५, २०८०

काठमाण्डाै, २५ कात्तिक : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । पाण्डेलाई रथीमा बढुवाका लागि प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको बोर्डले रक्षा मन्त्रालयमा पेस गर्ने तयारी गरेको थियो…

छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सम्पन्न

 कार्तिक २५, २०८०

काठमाडौँ, २४ कात्तिक : नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सम्पन्न भएको छ । यही कात्तिक २०…

नेपालीको दोस्रो ठूलो चाड तिहार (यम पञ्चक) आजदेखि सुरु

 कार्तिक २५, २०८०

काठमाडौँ, २५ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी…

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना

 कार्तिक २५, २०८०

काठमाडौँ, २५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ३९ औँ जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको…

आज देशभर धन्वन्तरी जयन्ती मनाइँदै

 कार्तिक २५, २०८०

काठमाडौँ, २५ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम्…

महागुरु फाल्गुनन्द जयन्ती

 कार्तिक २५, २०८०

काठमाडौँ, २५ कात्तिक : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो…

हिमाल हेर्न जलजला पुग्ने पर्यटकका लागि फड्के

 कार्तिक २५, २०८०

ढोरपाटन, (बागलुङ), २५ कात्तिक : बर्खा सकिएसँगै खोलामा पानीको बहाव घटेको छ । पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुलमार्फत वारपार गर्नुपर्छ । जिल्लाको सयौँ स्थानमा झोलुङ्गे पुल…

यमपञ्चक सुरु

 कार्तिक २५, २०८०

काठमाडौँ २५ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण…

मुगु सामूहिक हत्या : भिसा नमिलाएको रिस फेर्न र सुन लुट्ने मनसायले

 कार्तिक २४, २०८०

मुगु, २४ कात्तिक : मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो…