समाचार
तिहारमा मौसम सफा रहने
काठमाण्डाै, २४ कात्तिक – अहिले देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…
तीन दाजुभाइले उत्पादन गरेकाे १३ सय माला र २ क्विन्टल खुद्रा फूल हङकङ निर्यात
चितवन, २४ कात्तिक – चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय वटा माला र…
तनहुँ जलविद्युत् आयोजनाका दुई वटा सबस्टेशन निर्माण
तनहुँ, २४ कात्तिक - ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा…
भोजपुरकाे फलाटे र लालटेमा बिजुली, तिहारका बेला बत्ती पुगेपछि स्थानीय खुसी
भाेजपुर, २४ कात्तिक - भाेजपुरकाे हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को यी दुई क्षेत्रमा बिजुली पुर्याएपछि स्थानीय खुसी…
भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३
त्रिवेणी (रुकुम पश्चिम), २४ कात्तिक : यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ । दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी घाइते हुनुभएका एकजनाको मृत्यु भएको छ…
भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने
काठमाडौँ, २३ कात्तिक : प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उहाँले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा…
‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा पन्त चयन
काठमाडौँ, २४ कात्तिक : विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एशियका तर्फबाट नेपालका रसायनशास्त्री प्रा डा हेमराज पन्त…
रामेछापकोे सामूहिक घरबास प्रयोगविहीन
मन्थली (रामेछाप), २४ कात्तिक ः रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन । व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका…
काठमाडौँ महानगरपालिकाद्वारा ‘काञ्जी हाउस’ सञ्चालन
काठमाडौँ, २४ कात्तिक : सार्वजनिक स्थानका छाडा चौपाया व्यवस्थापन गर्ने मुख्य उद्देश्यले काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि काञ्जी हाउस सञ्चालनमा ल्याएको छ । काठमाडौँका मुख्य सडक, नदी किनारा, उद्यान, चउर, चोक, मठमन्दिरजस्ता…
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो
काठमाडौँ, २४ कात्तिक : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






