समाचार
आगलागीमा वृद्धाको मृत्यु
झापा, २५ कात्तिक : अर्जुनधारा नगरपालिका–१० मा आफ्नै घरमा राति भएको आगलागीमा परेर ७३ वर्षीया दिलकुमारी राईको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका…
रत्नपार्ककाे शान्तिबाटिकामा आज २०औँ काग सम्मेलन
काठमाण्डाै, २५ कात्तिक : काठमाण्डौको रत्नपार्कमा रहेकाे शान्तिबाटिकामा २०औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कमा रहेकाे शान्तिबाटिकामा आज बिहान काग बोलाएर २०औँ काग सम्मेलन गरिएको हो…
नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री
काठमाण्डाै, २५ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने बताउनुभएको छ । साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्…
हिउँ चितुवा र संस्कृति संरक्षणमा नासों
मनाङ, २५ कात्तिक : हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासों गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको…
ठमेलमा सिसि क्यामरा जडान सुरु
काठमाडौँ, २५ कात्तिक : सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी…
उच्च अदालतको आदेश : फिर्के खोलाका संरचना तत्काल नहटाउनु
कास्की, २५ कात्तिक : उच्च अदालत पोखराले पोखराको फिर्के खोला किनारका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको मापदण्डविपरीत निर्माण गरिएका…
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
जाजरकोट, २५ कात्तिक : जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित…
लिमीको चौकीमा ताला लगाएर सदरमुकाम फर्किए प्रहरी
हुम्ला (सिमकोट), २५ कात्तिक : उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको सीमा सुरक्षा प्रहरी चौकी सुनखानीबाट प्रहरी सदरमुकाममा फिर्ता भएको छ। चिसो बढ्नु र हिउँदमा मानिसको आउजाउ…
राहत वितरणको काम प्रभावकारी हुन नसकेको संसदीय समितिको निष्कर्ष
काठमाण्डाै, २५ कात्तिक : भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा पुगेको संसदीय समितिले राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । संसद्को राज्य व्यवस्था तथा…
लुम्बिनी प्रदेशमा वर्षा
काठमाडौँ २५ कात्तिक : देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






