समाचार
भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सडक आयोजना निरीक्षण
दमौली, २५ कात्तिक : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डको आज निरीक्षण गर्नुभएको छ । पोखरास्थित सेती नदीमा बन्ने पुलको शिलान्यासका लागि आउनुभएका उहाँले…
हजका लागि आवेदन दिने म्याद मङ्सिर १० सम्म
काठमाडौँ, २५ कात्तिक : नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ । हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन…
रेनु दाहालले जाजरकोट पुगेर हस्तान्तरण गरिन् राहत सामग्री
चितवन, २५ कात्तिक : भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिम पुगेर नौ सय परिवारलाई राहत वितरण गरेको छ । स्थलगतरूपमा मृतकका परिवारलाई…
काठमाण्डौ महानगरले तोक्यो चार ठाउँमा फूल बिक्री केन्द्र
काठमाण्डौ, २५ कात्तिक : नेपाली फूलको प्रवर्द्धनका लागि काठमाण्डौ महानगरले चार ठाउँमा फूल बिक्री केन्द्र तोकेको छ । काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको…
दाङमा फूलखेती गरेका किसानलाई माला गाँस्न भ्याइनभ्याइ
दाङ, २५ कात्तिक : दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक…
विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो
काठमाण्डौ, २५ कात्तिक : नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गएको १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरी अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले…
विभिन्न देशका राष्ट्रप्रमुखबाट समवेदना
काठमाडौँ, २५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखले समवेदना सन्देश पठाउनुभएको छ । जर्मनीका…
पृथ्वीराजमार्ग विस्तार तिहारमा निरन्तर
तनहुँ, २५ कात्तिक : तिहार बिदाको समयमा पनि पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ । निर्धारित समयमा नै आयोजनाको निर्माण कार्य सक्ने उद्देश्यले तिहार बिदाको समयमा…
पहिरोमा पुरिएर एकको मृत्यु
मान्म (कालिकोट), २५ कात्तिक : कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर…
राहत सामग्रीसहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा
काठमाडौँ, २५ कात्तिक : उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको बताउनुभएको छ । भूकम्पपीडित परिवारका लागि राहत लिएर आज…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






