समाचार

गैँडा मारेको घटना छानविन गर्न माग

 मंसिर ०२, २०८०

चितवन, २ मङ्सिर : नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको घटनाको छानविन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर…

नेपालले जापानलाई ६७ रनले हरायो, संगीताले लिइन् ५ विकेट

 मंसिर ०२, २०८०

काठमाडौ, २ मंसिर : चार देश सम्मिलित महिला टी-२० सिरिज अन्तर्गत आजको खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ। केही बेरअघि सकिएको खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापानले…

तिहारमा नबिकेका फूल गुर्जो अभियानलाई, आयुर्वेदिक औषधि बनाइने

 मंसिर ०२, २०८०

काठमाण्डाै, २ मंसिर : तिहारमा नबिकेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधि बनाउन दिएका छन् ।  कालीमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो…

जाडो छल्न नेपाल आइपुगे चरा

 मंसिर ०२, २०८०

बेलबारी (मोरङ), २ मङ्सिर : जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू…

छठ पर्व : सबैको मन जोड्ने सेतु

 मंसिर ०२, २०८०

धनुषा, २ मङ्सिर : केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई…

महिला टी–२० सिरिज : जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

 मंसिर ०२, २०८०

काठमाडौँ, २ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ ।…

इजरायल र हमास समूहको युद्धका चुनौतीविरुद्ध एकजुट हुन भारतीय प्रधानमन्त्री मोदीको आग्रह

 मंसिर ०२, २०८०

काठमाडौ, २ मंसिर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र हमास समूहबीच भइरहेको युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गर्नुभएको छ । एक…

बङ्गालको खाडीमा बनेको चक्रवात कमजोर हुँदै, देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली

 मंसिर ०२, २०८०

काठमाण्डाै, २ मंसिर : बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘मिडहिली’ कमजोर बन्दै गएको छ । यो चक्रवातले कोशी प्रदेशमा आंशिक प्रभाव पारेको तर आज बिहानदेखि चक्रवात कमजोर बन्दै…

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर भारतकी शीतल महाजनले राखिन् विश्व कीर्तिमान

 मंसिर ०१, २०८०

काठमाण्डाै, १ मंसिर : भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट…

राष्ट्रिय ध्वजावाहक सम्मान नेपाल एयरलाइन्सलाई

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि…