समाचार

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

 मंसिर २१, २०८०

ढोरपाटन (बागलुङ), २१ मङ्सिर : डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो…

श्रम शोषणमा परेकी महिलाको उद्धार

 मंसिर २१, २०८०

बेनी (म्याग्दी), २१ मङ्सिर : रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा पर्नुभएकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । आकर्षक तलबको प्रलोभनमा परेर भारत…

नेपाली युवालाई रूसी सेनामा पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

 मंसिर २०, २०८०

काठमाण्डौ, २० मंसिर : गैरकानुनी रूपमा नेपाली युवालाई रूसी सेनामा पठाउने १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । रूस–युक्रेन युद्धपछि नेपाली युवालाई विदेश पठाएको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी…

बाजुराकी रोकायाले बाटोमै बच्चा जन्माए पछि ..

 मंसिर २०, २०८०

बाजुरा, २० मंसिर : बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माउनु भएकाे छ । बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी व्यथा लागेपछि…

शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने कमी

 मंसिर २०, २०८०

काठमाण्डौ, २० मंसिर : शेयर बजारमा आज सामान्य सुधार भएको छ । हिजो १० अङ्क भन्दा धेरैले घटेको शयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३३ अङ्कले बढेर एक हजार…

स्याङ्जाको वालिङमा बाँस उद्योग सञ्चालन हुँदै

 मंसिर २०, २०८०

वालिङ (स्याङ्जा) २० मङ्सिर : स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत आँधीखोला किनारमा रहेका बाँसका सामग्री उत्पादन गर्न उद्योग स्थापना गरिने भएको छ । वालिङ नगरभित्र पर्ने आँधीखोला किनारमा रहेका बाँसलाई अत्याधुनिक प्रविधिको…

भरतपुरमा समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम

 मंसिर २०, २०८०

चितवन, २० मङ्सिर :भरतपुर महानगरपालिकाले समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । महानगरपालिका–२४ मा आज कार्यक्रमको उद्घाटन गरिएको हो । महानगरप्रमुख रेनु दाहालले कार्यक्रमको उद्घाटन गर्दै महानगरवासी सामान्य स्वास्थ्य…

अवैध सुन कारोबारमा संलग्न पक्राउ

 मंसिर २०, २०८०

काठमाडौँ, २० मङ्सिर : नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर…

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

 मंसिर २०, २०८०

काठमाडौँ, २० मंसिर : नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो…

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौँ : प्रधानमन्त्री

 मंसिर २०, २०८०

काठमाडौँ, २० मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान…