समाचार

लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्रमा जग्गा खरिदबिक्रीका लागि फुकुवा

 मंसिर २१, २०८०

दाङ, २१ मंसिर : लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्रमा जग्गा खरिदबिक्रीका लागि फुकुवा भएकाे छ । स्थायी राजधानीको घोषणासँगै लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा जग्गा राेक्का राख्ने निर्णय गरेकाे…

दियालो बङ्गला सर्वसाधारणको लागि खुला हुँदै

 मंसिर २१, २०८०

चितवन, २१ मङ्सिर : भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बङ्गला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले…

इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

 मंसिर २१, २०८०

काठमाडौँ, २१ मङ्सिर : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ । इन्टरपोल सचिवालयको आयोजनामा यही मङ्सिर १२ देखि…

प्रधानमन्त्रीसँग शिष्टाचार भेट

 मंसिर २१, २०८०

काठमाडौँ, २१ मङ्सिर : नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार…

काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म, पानी नपर्ने मौसमविदको भनाइ

 मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म छ । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको…

हेटौँडालाई काठमाण्डौसँग जोड्ने सबैभन्दा छोटो दुरीको सडक एक महिनाका लागि बन्द

 मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : हेटौँडालाई काठमाण्डौसँग जोड्ने सबैभन्दा छोटो दुरीको महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द भएको छ । मकवानपुर र काठमाण्डौको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले आजदेखि एक महिनाका…

पशुपति मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा जाँड रक्सीमा प्रतिबन्ध

 मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय…

भ्याट फिर्ताको माग गर्दै व्यापारीले आलु र प्याजको कारोबार बन्द गरे

 मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : आलु र सुकेको प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । भ्याट फिर्ता लिनुपर्ने माग…

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

 मंसिर २१, २०८०

जानकी (बाँके), २१ मङ्सिर : मन्त्रिपरिषद्को निर्यणअनुसार बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना थालिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल– भारत सीमा क्षेत्रका ६५१, ११…

भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु

 मंसिर २१, २०८०

दमौली, २१ मङ्सिर : तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढङ्गले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका–१ बाट जग्गा…