समाचार

बाह्र वर्षपछि नेपाल स्काउटमा निर्वाचन

 मंसिर १९, २०८०

काठमाडौँ, १९ मङ्सिर: बाह्र वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन…

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

 मंसिर १९, २०८०

मनाङ, १९ मङ्सिर : देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय…

बर्दिया पठाइयो चितवनको बाघ

 मंसिर १९, २०८०

चितवन, १९ मङ्सिरः चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन…

उपकरण बिग्रिँदा बिरामी मारमा

 मंसिर १९, २०८०

डुम्रे (तनहुँ), १९ मङ्सिर : जिल्लामा मिर्गौलासम्बन्धी रोगका बिरामी बढ्दो अवस्थामा रहँदा हाल सञ्चालित एकमात्र डायलासिस केन्द्रको उपकरण बिग्रँदा बिरामी मारमा परेका छन् । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सञ्चालित शत्रुघ्न–मञ्जु…

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग

 मंसिर १९, २०८०

काठमाडौँ, १९ मङ्सिर : भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ । नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण…

खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने

 मंसिर १९, २०८०

काठमाडौँ, १९ मङ्सिर : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैं, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिएको छ । चालु…

हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

 मंसिर १९, २०८०

काठमाडौँ, १९ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिन्दूकुश हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय क्षेत्र विकास केन्द्र (इसिमोड)…

कञ्चनपुरका विपन्नलाई बीउ वितरण

 मंसिर १९, २०८०

कञ्चनपुर, १९ मङ्सिर : विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ । केन्द्रको आर्थिक वर्ष २०८०÷८१ को…

आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

 मंसिर १९, २०८०

काठमाडौँ, १९ मङ्सिर : हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास…

कालीगण्डकी करिडोर : बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

 मंसिर १९, २०८०

बलेवा (बागलुङ), १९ मङ्सिर : बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रको काम सुस्ताएको हो । बागलुङको…