समाचार

प्रधानमन्त्री प्रचण्ड आज धनगढी आउदै

 मंसिर २२, २०८०

धनगढी, २२ मंसिर : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रवार दिउँसो कैलालीको धनगढी आउदै छन्। कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी…

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

 मंसिर २२, २०८०

बराहक्षेत्र (सुनसरी), २२ मङ्सिर : पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै बराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि…

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

 मंसिर २२, २०८०

बेनी, २२ मङ्सिर : केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको…

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

 मंसिर २२, २०८०

वालिङ (स्याङ्जा), २२ मङ्सिर : स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को…

दुर्गम गाउँहरू सुगम हुँदा …

 मंसिर २२, २०८०

धनकुटा, २२ मङ्सिर : आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् । धनकुटालाई…

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

 मंसिर २२, २०८०

चितवन, २२ मङ्सिर : मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने…

मुग्लिन–पोखरा सडक विस्तारः पूर्वी खण्डमा नौ किमी कालोपत्र

 मंसिर २२, २०८०

दमौली, २२ मङ्सिर : पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो…

१४ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले…

नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : नेपाली सेनाले प्राविधिक अधिकृत पदहरूका लागि आवेदन मागेको छ । प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक उपचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट, मेकानिकल इन्जिनियर लगायत पदमा खुला तथा…

बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न काेषकाे आग्रह

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । कोषले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा…