समाचार

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी

 मंसिर २४, २०८०

गलकोट, २४ मङ्सिर : बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो “बाख्रापालन र…

‘मानवअधिकारको प्रत्याभूति लोककल्याणकारी राज्यको दायित्व’

 मंसिर २४, २०८०

कर्णाली, २४ मङ्सिर : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मानवअधिकारको प्रत्याभूति लोककल्याणकारी राज्यको दायित्व भएको बताउनुभएको छ । ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालको संविधानले मानवअधिकारलाई…

नदीजन्य निर्माण सामग्री अभाव

 मंसिर २४, २०८०

म्याग्दी, २४ मङ्सिर : नदीजन्य निर्माण सामग्रीको अभावका कारण म्याग्दीमा सञ्चालित विकास आयोजना प्रभावित भएका छन् । ढुङ्गा, गिट्टी र बालुवा आपूर्ति नहुँदा जलविद्युत्, सडक, प्रसारण लाइन, सडक पुल, सबस्टेशन,…

अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा

 मंसिर २४, २०८०

झापा, २४ मङ्सिर : अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक…

त्रिभुवन विमानस्थलबाट फेरि सुन बरामद

 मंसिर २४, २०८०

काठमाण्डाै, २४ मंसिर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । गएराति विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको जहाजबाट आएका विदेशी नागरिकको साथबाट ६ किलोभन्दा बढी सुन बरामद भएको…

पूर्वी तराईमा बाक्लो हुस्सु, काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियसमा झर्यो

 मंसिर २४, २०८०

काठमाण्डाै, २४ मंसिर : पूर्वी तराईका जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्…

टिकटक प्रतिबन्धबारे आपत्ति जनाउँदै सरकारलाई एसिया इन्टरनेट कोअलिसनको पत्र

 मंसिर २४, २०८०

काठमाण्डाै, २४ मंसिर : सामाजिक सञ्जाल प्लेटफर्महरुको संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ…

बाग्लुङमा औँशा कीराकाे प्रकाेपका कारण सुन्तला उत्पादनमा कमी

 मंसिर २३, २०८०

बाग्लुङ, २३ मंसिर : बाग्लुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ । सुन्तला गाउँका रूपमा चिनिएको जिल्लाको सिगाना गाउँमा बर्सेनि औँशा कीराको सङ्क्रमण बढ्दै गएकाले उत्पादनमा कमी…

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

 मंसिर २३, २०८०

महोत्तरी, २३ मङ्सिर : महोत्तरीको बर्दिबास नगर क्षेत्रका छ हजार बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था आर्थिक सङ्कटमा फस्दैछ । धेरै पानी…

सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

 मंसिर २३, २०८०

धुलिखेल, २३ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई…