समाचार

चार दिन पछि बजारमा आलुको कारोबार शुरु : प्याज भने अभाव

 मंसिर २३, २०८०

काठमाण्डौ, २३ मंसिर : आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएपछि बजारमा कारोबार शुरु भएको छ । कारोबार ठप्प भएको चार दिन पछि आलु…

ताप्लेजुङको  फुङ्लिङमा आगलागी, पाँच लाख रुपैयाँ बराबर क्षति

 मंसिर २३, २०८०

काठमाण्डौ, २३ मंसिर : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा बिहान आगलागी भएको जिल्ला…

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

 मंसिर २३, २०८०

काठमाण्डौ, २३ मंसिर : आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ…

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु

 मंसिर २३, २०८०

मोरङ, २३ मङ्सिर : कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले…

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

 मंसिर २३, २०८०

कटारी, २३ मङ्सिर : उदयपुरको कटारी नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको…

भारत–नेपाल सांस्कृतिक महोत्सव

 मंसिर २३, २०८०

लुम्बिनी (मर्चवार), २३ मङ्सिर : नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा…

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

 मंसिर २३, २०८०

मलङ्गवा, २३ मङ्सिर : सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले…

लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह

 मंसिर २२, २०८०

लुम्बिनी, २२ मङ्सिर : लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गर्नुभएको छ…

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

 मंसिर २२, २०८०

काठमाण्डौ, २२ मंसिर : तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । …

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

 मंसिर २२, २०८०

मङ्गलबारे (इलाम), २२ मङ्सिर : इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा…