समाचार

पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन

 माघ १४, २०८०

गण्डकी, १४ माघ : पोखरा थिएटरको गन्धर्व नाटकघरमा गत पुुस २६ गतेदेखि मञ्चन सुरुभएको नाटक ‘१२ दुर्वासा’ नाटक १९ पटक पटक प्रदर्शन गरिएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा…

प्रधानमन्त्रीको अध्यक्षतामा कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि उच्चस्तरीय छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको छलफलमा कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक अर्जुनप्रसाद पोखरेलले कार्यप्रगति प्रस्तुत गर्नुभयो…

कल्याणकारी कोषलाई प्रतिफल प्राप्त हुने काममा खर्च गर्नुहोस् : उपप्रधानमन्त्री खड्का

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : उपप्रधानमन्त्री तथा  रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा  बढी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न सुझाव दिनुभएको छ । आइतबार सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण…

प्रहरी समायोजन अगाडि बढाउने गृह मन्त्रालयको निर्णय

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र सम्पन्न गर्ने सम्बन्धमा सङ्घीय गृहमन्त्री र प्रदेशका गृहमन्त्रीबीच छलफल भएको छ । सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रदेश गृहमन्त्रीबीच…

अरुण नदीमा जेटबोटले भोजपुरको यात्रा सहज

 माघ १४, २०८०

भोजपुर, १४ माघ : भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको…

कांग्रेसका केन्द्रीय नेतृत्व जिल्ला-जिल्लामा

 माघ १४, २०८०

काठमाडौं, १४ माघ : नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत केन्द्रीय नेतृत्व जिल्ला–जिल्लामा पुगेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय प्रतिनिधि, प्रदेशले तोकेको पदाधिकारी भिन्न–भिन्न समुदायका…

यस वर्षदेखि ‘प्रादेशिक ललितकला प्रदर्शनी’

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यस वर्षदेखि प्रादेशिक रुपमा ललितकला प्रदर्शनी गर्ने भएको छ । ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ गर्ने…

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभाको निर्वाचनको प्रतिवेदन पेस

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका…

सङ्घीयता कार्यान्वयन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आधारभूत संरचना तयार भए पनि अझै केही कानुन परिमार्जन र निर्माण गर्न बाँकी रहेको बताउनुभएको छ । सिंहदरबारमा आज…

पूर्वाधार र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ । प्रतिष्ठानको १२औँ सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले…